७ श्रावण २०८३, बिहिबार

हाईड्रो

‘नेपाल–भारत’ विद्युत व्यापार: व्यापक रुपमा बढ्दैछ निर्यात, दुई महिनामै भारतले किन्यो साढे ५ अर्बको विद्युत

काठमाडौं । नेपालले दुई महिनामै साढे ५ अर्बको विद्युत भारतलाई बेचेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको हो । नेपाल विद्युत प्राधिकरणले साउनमा भन्दा धेरै विद्युत भदौ महिनामा गरेको छ । प्राधिकरणका अनुसार गत