काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन र निजी क्षेत्रको मनोबल उच्च राख्न दोस्रो चरणको आर्थिक सुधारको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रको मागअनुसार ’निजी क्षेत्र प्रवद्र्धन तथा