उर्जा मन्त्रालयले मुलुकमा लोडसेडिङ गर्नुपर्ने बाध्यता नरहेको बताएको छ । विद्युत प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित बिजुलीबाट अपुग बिजुली भारतबाट आपूर्ति गरी माग पूर्ति गर्ने काम भइरहेको समेत दावी गरेको छ । अघोषित लोडसेडिङ सुरु भएको भन्दै आलोचना हुन लागेपछि मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी पुस १३ र १४ गते