उद्योग /बाणिज्य « Arthapath.com
७ पुष २०७७, मंगलवार

उद्योग /बाणिज्य

राजस्वको नीतिगत तथा प्रशासनिक सुधारमा क्यान र राजस्व परामर्श समिति बीच छलफल

काठमाडौं । राजस्व परामर्श समितिले समितिको संरचनामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै आर्थिक वृद्धि तथा निजी क्षेत्रमैत्री राजस्व नीति तथा प्रशासनिक सुधारमा नेपाल उद्योग परिसंघसँग सघन सहकार्य गर्ने भएको छ । नेपाल सरकारले स्थायी प्रकृतिको राजस्व परामर्श समिति गठन गरेपछि नेपाल उद्योग परिसंघमा आयोजित छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी