उद्योग /बाणिज्य « Arthapath.com
१८ असार २०८२, बुधबार

उद्योग /बाणिज्य

निजीकरणको तयारीमा चार सरकारी उद्योग, मूल्यांकनका लागि परामर्शदाता छनोट प्रक्रिया सुरु

काठमाडौं । सरकारले लामो समयदेखि निष्क्रिय रहेका चारवटा पूर्ण सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले ती उद्योगहरूको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न योग्य परामर्शदाता कम्पनी छनोटका लागि आशयपत्र माग गरेको छ । डीडीए गर्न लागिएका उद्योगहरूमा नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट