काठमाडौं । उधोग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले फर्निचर व्यवसायले राजश्वमा ठुलो भुमिका खेलेको बताए । बुधवारदेखि सुरु भएको नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) द्वारा आयोजित फर्नेक्स नेपाल २०२३ मा बोल्दै यस्तो बताएका हुन् । पछिल्लो समय स्वदेशी उत्पादन पनि बढ्न थालेको उनले बताए । उनले भने,–‘फर्निचरले राजस्वमा