काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (माघ १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले माघ ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम रहेको हो । स्थानीयबाट माग बमोजिम आवेदन प्राप्त हुन आएकाले माघ १९ गतेसम्म मात्र विक्री