७ श्रावण २०८३, बिहिबार

हाईड्रो

कालिञ्चोक दर्शनको आईपीओ आज बाँडफाँट हुदैं

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा आज (पुष २० गते) बाँडफाँट हुदैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओ बुधबार बाँडफाँट गर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको हो । आज दिउँसो ३.३० बजे बिक्री प्रबन्धकको कार्यालय