काठमाडौँ । घलेम्दी हाइड्रोपावरले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १२ हजार ४५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १७ गते साँझ ५ः०७ बजेसम्म १२ लाख ५३ हजार ८३४ कित्ताका लागि आवेदन परेको हो । जस मार्फत १२ करोड ५३ लाख ८३ हजार ४०० रुपैयाँ संकलन