७ श्रावण २०८३, बिहिबार

हाईड्रो

आजदेखि अरुण काबेलीको २० लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता कति ?

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री खुला भएको छ। कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सेयर लिलाममा बिक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न