७ श्रावण २०८३, बिहिबार

हाईड्रो

जलविद्युत आयोजनाको पिपिए खुल्यो, ३५ दिनको समय दिएर विद्युत प्रवर्द्धकलाई प्राधिकरणले बोलायो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जलविद्युत आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्ने भएको छ । पिपिए सम्झौता गर्नका लागि प्राधिकरणले जलविद्युत आयोजनाहरूको प्रवर्द्धकलाई बोलाएको छ ।  नदी प्रवाही जलविद्युत (आरओआर) र अर्धजलासय (पिआरओआर)  आयोजनाका लगानीकर्ताहरूलाई पिपिए गर्न आव्हान गरेको हो । प्राधिकरणका अनुसार आरोआरको माथिल्लो सीमा ६ हजार ७५०