काठमाडौँ । मानिसहरुमा राज्यप्रतिको वितृष्णा बढिरहेको एवम् देश छाड्ने र बच्चा जन्माउन नचाहने परिपाटीले जनसंख्या भारी मात्रामा घट्दै गएको अवस्थामा सरकारले तथ्यांकहरुको ‘चेरी पिकिङ’ गरेर अथतन्त्र सुध्रिएको झुठो खबर फैलाउने कोसिस गरिरहेको छ । अर्थ मन्त्रालयले २०८१ फागुनको तथ्यांकहरु समेटेर हालैमात्र प्रकाशन गरेको अर्थ बुलेटिनमा नेपाली अर्थतन्त्रले ‘गति लिएको’ भनिएको