काठमाडौं । २०७८ असार २९ मा जनार्दन शर्माले पहिलो पटक अर्थ मन्त्रीको सपथ लिँदै गर्दा देशले कोभिड त्रासबाट मुक्ति पाउँदै थियो । डेल्टा भाइरसको सक्रमणले मुलुकलाई थला पारेको परिस्थिति मध्येअसारमै मत्थर भइसकेको थियो । खोपको ब्यापक उपलब्धता र खोप अभियानमा नागरिकको बृहत्तर सहभागिताले १५ महिनादेखि रोकिएका आर्थिक गतिविधी एकैपटक खुल्न