काठमाडौं । बागमती प्रदेशमा सवारी साधनको सरुवा शुल्क वृद्धि भएको छ । सवारी साधान अब बागमती प्रदेशबाट अर्को प्रदेशमा दर्ता गर्न लैजाँदा लाग्ने शुल्क वृद्धि भएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट अन्तर्गत सवारी साधनको सरुवा सहमति शुल्कमा वृद्धि गर्ने निर्णय गरेको छ । यस वृद्धि