बैंक « Arthapath.com
९ कार्तिक २०७९, बुधबार

बैंक

बैंकमा सर्वसाधारणकोे बचत ३१ खर्ब बढी, एक जना नेपालीले मात्रै राख्छन् साढे १० लाख

काठमाडौं । नेपाली जनताले बैंकहरुमा ३१ खर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भदौं मसान्तसम्म बर्तमान आर्थिक तथा वित्तिय स्थिती बिषयक प्रतिवेदनले यस्तो देखाएको हो । भदौं मसान्तसम्म बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा कुल ५० खर्ब ९० अर्ब रुपैयाँ