काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ६ महिना देखि नबढेको ब्याजदर भदौ ३० गते बसेको नेपाल बैंकर्स संघको बैठकले राष्ट्र बैंकको निर्देशनमा रहि बैंकहरुले आफुखुसी ब्याजदर निर्धारण गर्ने पाउने निर्णय गरेसँगै आज बैंकले ब्याजदर बढाएका हो । बैंकले असोज १ गतेदेखि लागू हुने गरी बचत