काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँट सम्पन्न भएको छ । साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो । उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई वृद्धि गरी १२ करोड २१ लाख कायम गरिएको र