काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैशाख २१ ऋणपत्र निष्काशन तथा बिक्री खुला गरिएकोमा आवेदन आज (जेठ ४ गते) सम्म मात्र रहेको छ । कम्पनीले तोकेको छोटो अवधि बैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म बिक्री गरेको थियो । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा २