काठमाडौ । नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्था शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । राष्ट्र बैंकका गभर्नरको आज (वैशाख २८ गते)को स्वीकृतिबमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार