बैंक « Arthapath.com
२५ चैत्र २०७८, शुक्रबार

बैंक

एनएमबि बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत्र २३ गते बुधबारको दिन अनलाईन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल