बैंक « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

बैंक

आइएमई पे र एभरेष्ट बैंकवीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘ आइएमई पे ’ र ‘ एभरेष्ट बैंक लिमिटेड ’ वीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू