बैंक « Arthapath.com
२६ माघ २०७८, बुधबार

बैंक

कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गर्दा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको प्रस्तुत गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ८.७