बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जको आदर्शनगरमा

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतो ज्यूले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति