काठमाडौं । माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा थापा र न्यौपाने तथा उप महाप्रबन्धक पदमा अर्याल नियुक्त भएका छन् । बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव महाप्रबन्धक (डीजिएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको हो । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका