बैंक « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंक

२ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ। बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार ६ गते ‘एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको स्वीकृति प्राप्त गरेको हो। बोर्डले बैंकलाई प्रति कित्ता रु १ हजार अंकित दरका २५ लाख कित्ता, कुल रु २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न