बैंक « Arthapath.com
१२ असार २०८२, बिहीबार

बैंक

बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो १४ अर्ब निक्षेप, निरन्तर सुधारिँदै अन्तर बैङ्क ब्याजदर र सिडी रेसियो 

काठमाडौं । बैङ्किङ प्रणालीमा एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १४ अर्बले बढेर ५८ खर्ब नाघेको छ । पछिल्लो अपटेड अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६