बैंक « Arthapath.com
२ असार २०८२, सोमबार

बैंक

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०८०/०८१ को २८औं वार्षिक साधारण सभा आज बैशाख २८ गते आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएकाे छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई