काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ११ लाख कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य १३५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयर खदिर