काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड आवेदन दिएको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा असार ८ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ