बैंक « Arthapath.com
१५ असार २०८२, आईतबार

बैंक

साढे ४ प्रतिशतको बिन्दुमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा

काठमाडौं । अन्तर बैंक कारोबारको ब्याजदर पनि निरन्तर घट्न थालेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि ह्वात्तै घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ । शनिबार मात्रै अन्तर बैंक ब्याजदर ४.७२ प्रतिशत थियो । एकै दिनमा