काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ४.४१ प्रतिशत बोनस सेयर मूल्य बापत समायोजन भएको हो । । बोनस सेयर समायोजन पछिको मूल्य २२८ रुपैयाँ १० पैसा निर्धारण गरेको छ। समायोजन भन्दा पहिला क्मपनीको सेयर मूल्य ३ सय ८० पैसा