बैंक « Arthapath.com
३ असार २०८२, मंगलबार

बैंक

सिन्धु बिकास बैंकको सबै सूचकमा सुधार, पुँजीकोष ११.४९ प्रतिशत

काठमाडाैं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्राे त्रैमासिक अवधिको वित्तिय विवरण प्रकाशित गरेको छ । बैंकको सबै सूचकमा उल्लेख्य प्रगति देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७ करोड ८४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नोक्सान ५