बैंक « Arthapath.com
२० असार २०८२, शुक्रबार

बैंक

तपाईको खातामा प्रभु बैंकको ८ प्रतिशत लाभांश आयो, छैन भने यसो गर्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा