बैंक « Arthapath.com
२१ असार २०८२, शनिबार

बैंक

आर्थिक गतिविधिमा नकरात्मक असर पर्ने भन्दै बैंकिङ् क्षेत्रविरुद्धको क्रियाकलाप नियन्त्रण गर्न माग

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रविरुद्धको क्रियाकलाप नियन्त्रण गर्न नेपाल बैंकर्स संघले ध्यानाकर्षण गराएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ संस्थाविरुद्धका क्रियाकलाप रोक्न माग गरेका हुन्। विज्ञप्ति मार्फत कुनै पनि विरोधको आडमा जबरजस्ती