बैंक « Arthapath.com
३ असार २०८२, मंगलबार

बैंक

नेपाल बैंकको नाफामा चामत्कारीक उछाल

काठमाडाैं । चालू आर्थिक वर्षको ९ महिनामा नेपाल बैंक लिमिटेडको नाफा २०३८.५ प्रतिशतले वृद्धि भएको छ । बैंकको आइतबार सार्वजनिक वित्तिय विवरण अनुसार यस अवधिमा बैंकले २ अर्ब ७८ करोड रुपैयाँबढी खुद नाफा गर्न सफल भएको छ। बैंकले गत वर्षको चैत मसान्तसम्म १३ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको थियो