बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

सेञ्चुरी र प्रभु बैंकको एकीकृत कारोबार सुरु, कस्तो बन्यो सांगठनिक संरचना ?

काठमाडौं । अझ सुदृढ, अझै सवल भन्ने मुल नाराका साथ सेञ्चुरी कमर्सिय बैंकलाई गाभेर प्रभु बैंकले आजदेखी एकिकृत कारोबार सुरू गरेको छ । बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकबीच १ः१ अनुपातको