काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुष २७ गते हुदैं छ । एकीकृत कारोबार सुरु गरीने हुदाँ डाटा माइग्रेशन लगायतका प्रयोजनको लागि पुष २५ र २६ गते दुई दिनका लागि दुबैं बैंकका केन्द्रिय कार्यालय र शाखा कार्यालय बन्द राख्ने भएको हो । यी दुवै बैंकले गत