काठमाडौं । बैंक अफ काठमाण्डुसँग मर्जरकाे तयारीमा रहेकाे ग्लोबल आइएमई बैंकका बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकाल मेगा बैंक जाने भएका छन् । बैंकका अध्यक्ष चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्यसँग कुरा नमिलेपछि ढकालका विश्वासका पात्रका रुपमा रहेका महेश ग्लोबल आइएमई बैंक छोड्ने भएका हुन् । चन्द्र