बैंक « Arthapath.com
२५ असार २०८२, बुधबार

बैंक

मेगा बैंकमा १०० कित्ता हुनेले इन्भेष्टमेन्टको ९० कित्ता सेयर पाउने, मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरमा जानका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी दुवै बैंकहरूलाई एकिकृत कारोबार थालनीको बाटो खुल्नेछ । यी दुवै बैंकले गत