बैंक « Arthapath.com
३ असार २०८२, मंगलबार

बैंक

३८.६१ प्रतिशत बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, कस्तो छ वित्तीय प्रगति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ३८ प्रतिशत वृद्धि भएको छ । ९ महिनामै बैंकले साढे ४ अर्ब नाफा आर्जन गरेको छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ