काठमाडाैं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखा – २ लाई काठमाडौं महानगरपालिका वडा नं २७, ठमेलस्थित सञ्चय कोष भवनमा स्थानान्तरण गरेकाे छ । सञ्चयकाेस भवनबाट आइतबार(जेठ २५ गते) देखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा आएको छ। उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले