बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बिक्री नभएपछि चैत ३ गतेसम्म म्याद थप गरेको छ । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो