काठमाडौं । ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख भन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा राखेको हो । बैंकको विभिन्न संस्थापक शेयरधनीहरु ऋषीराम ज्ञवालीको नाममा ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको नाममा रहेको १ हजार ४८४ कित्ता, जयन्द्र बहादुर