बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटल सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक मिसन हस्पिटल प्रा.लि. बिच विशेष छुट सेवा सम्झौता भएको छ ।बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी, तथा ओपीडी टिकटमा २०