कृषि, ऊर्जा र साना उद्यममा प्रवाह हुने ऋण सीमाभन्दा न्यून काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको प्राथमिकताका क्षेत्रमा लक्ष्यअनुसार लगानी गर्न सकेका छैनन् । अनुत्पादक क्षेत्रमा जाने लगानीलाई कम गर्न भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिमार्फत २०८१ असार मसान्तसम्ममा तीनवटा प्राथमिकता प्राप्त क्षेत्र कुल