काठमाडौं । सिद्धार्थ बैंकले पाँच वर्ष पुरानो लाभांश लिनका लागि अनुरोध गरेको छ । वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि सेयरधनीहरुले लाभांश रकम नलिएको बैंकले जनाएको छ । विभिन्न आर्थिक वर्षमा वितरण गर्ने निर्णय भएको नगद लाभांश हालसम्म पनि नलिएका सेयरधनीहरुले वा हकवालाहरुले आवश्यक