बैंक « Arthapath.com
८ असार २०८२, आईतबार

बैंक

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टर बलम्बुलाई सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई बैंकले आर्थिक सहयोग गरेको हो । कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत