बैंक « Arthapath.com
९ असार २०८२, सोमबार

बैंक

प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी बैशाख २० गते, बिहीबार साधारण सभा बोलाएको हो । सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेछ । यस्तै, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको