काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको आम्दानी घट्दै गएकाले लगानीकर्तालाई समस्या भएको बताए । बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले बैंकहरुको वितरणयोग्य नाफा नेगेटिभ हुनु बैंकिङ्ग क्षेत्रकै चुनौति रहेको बताए । उनले भने, ‘बैंकहरुको आम्दानी घट्दो छ,