काठमाडौं । नेपाल बैंकले सहज र सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको बैंकले ९.९५ प्रतिशत ब्याजदरमै घरकर्जा दिने भएको हो । बैंकले सुलभ आवास कर्जा योजना ल्याएको हो । बैंकले घर निर्माण तथा खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘अब बन्छ मेरो सपनाको घर’ भन्ने नाराका